Advert

भैरहवामा राेट्र्याक्ट क्लव द्वारा रक्तदान कार्यक्रम

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनका बीच  पनि रगतको अभाव हुन नदिन राेट्र्याक्ट क्लव अफ लुम्विनी बुद्धकाे...

२० मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चले समातेको संविधानको धारा ७७ (३)

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएसँगै ओली नेतृत्वको सरकार...

रुपन्देहीमा १४ गतेसम्म निषेधाज्ञा,निजी सवारीसाधन जोरबिजोर प्रणालीमा (विज्ञप्ती सहित)

 रुपन्देहीमा मंगलबारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ । जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सोमबार बसेको बैठकले नीजि सवारी साधन...
सिद्धार्थ राजमार्ग

बाढी र पहिरोले राजमार्ग तथा सडकहरु अवरुद्ध

लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका मुख्यसहित पहाडी सडकहरु अवरुद्ध भएका छन्।  लुम्बिनी प्रदेशमा पूर्वपश्चिम राजमार्ग मंगलबार बिहानदेखि नै अवरुद्ध...

पछिल्लो २४ घण्टामा भैरहवामा ८२.२ मिलिलिटर पानी

काठमाडौं-जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले...

यस्तो छ लुम्बिनी प्रदेशको बजेट

बुटवल-लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश गरेको छ ।

तिनाउ नदीले पार गर्न लाग्यो खतराको तह, सतर्क रहन आग्रह

दुई दिनदेखि परेको लगातारको वर्षाका कारण बुटवलको तिनाउ नदीले खतराको तह पार गर्न लागेको छ। लगातारको वर्षाका कारण आएको...

रुपन्देहीको निषेधाज्ञा केहि खुकुलो

रुपन्देहीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आईतबार बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय...

तीन दिन भारी बर्षा हुने: नदी, खोला किनार एवं पहिरो आसपास बसोबास गर्ने बासिन्दालाई...

 राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन...

रहेनन् डल्ले साबुनका नेपालकै पहिलो उद्योगी कसौधन

नेपालकै प्रतिष्ठित साबुन उद्योगी सतिशचन्द्र कसौधनको निधन भएको छ । बुटवल ४ संगमपथ निवासी ६० वर्षिय कशौधनको काठमाडौंमा आज अपरान्ह निधन भएको...

Stay connected

20,830FansLike
2,506FollowersFollow
0SubscribersSubscribe
- Advertisement -

Latest article

रोट्र्यक्ट बौद्ध ल्याण्डको अध्यक्षमा दीक्षा सुनार।

बौद्ध ल्यण्डमा अध्यक्ष दीक्षा सुनार।हिजो मिति २०७८ साल श्रावण १६ गते सनिवारका दिन रोट्र्यक्ट क्ल्व अफ सेन्ट्रल वौद्ध लेन्ड ले आफ्लो दोश्रो...

लियो क्लब अफ सिद्धार्थनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लियो क्लब अफ सिद्धार्थनगरले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । लियो क्लब अफ सिद्धार्थनगरका बर्ष २०२०÷२१ अध्यक्ष लियो समिर पौडलको अध्यक्षता,...

रुपन्देहीमा मंगलवार देखि सार्वजनिक सवारी साधनहरु सञ्चालन

रुपन्देही जिल्लामा मंगलवार देखि सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितीको बैठक पछि जिल्ला प्रशासन कार्यालयले यातायात...