यस्तो छ लुम्बिनी प्रदेशको बजेट

0
141

बुटवल-लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक बर्षका लागि चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ बजेट घोषणा गरेका हुन् । स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

https://drive.google.com/file/d/1bXz46Q6aaRMD5PQj5gdGcBofVvY7A9rU/view

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here