रुपन्देहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बियो

0
1175

रुपन्देहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको छ । जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो गरी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधी थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

‘आर्थिक गतिबिधीलाई केही नियमित गर्न पाउने गरी निषेधाज्ञा थप गरिएको छ , ग्लोबल आवाजसँगको कुराकानीमा सूचना अधिकारी थापाले भने अब बिहानमा तरकारी, माछा मासुका पसल खोल्न पाइन्छ ।’ यस्तै अन्य पसलहरु सुरक्षाका मापदण्ड पालना गरी बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने थापाले बताए ।

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको छ । जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो गरी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधी थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

‘आर्थिक गतिबिधीलाई केही नियमित गर्न पाउने गरी निषेधाज्ञा थप गरिएको छ , ग्लोबल आवाजसँगको कुराकानीमा सूचना अधिकारी थापाले भने अब बिहानमा तरकारी, माछा मासुका पसल खोल्न पाइन्छ ।’ यस्तै अन्य पसलहरु सुरक्षाका मापदण्ड पालना गरी बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने थापाले बताए ।

बुटवल-रुपन्देहीमा निषेधाज्ञाको स्वरुप परिवर्तन भएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै निषेधाज्ञाको स्वरुप परिवर्तन भएको जनाएको हो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here