रुपन्देहीमा पछिल्लो २४ घन्टामा ६९ जना सक्रमित पुस्टी, सिद्धर्थनगरमा ९ जना नया थपिए

0
365

बुटवल । बिगत २ दिन ओरोलो लागेको रुपन्देहीको कोरानोको ग्राफ मंगलबार फेरी उकालो लागेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा ६९ जना संक्रमित थपिँदा बुटवलमा मात्र १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार सिद्धर्थनगर नगरपालिकामा ९ जना कोरोना सक्रमित पुष्टि भएको हो ।    

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here