भैरहवामा एकैपरिवारका ८ जनामा काेराेना

0
707

भैरहवा-रुपन्देहीको भैरहवामा एकैपरिवारका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा उनका परिवारका ८ जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार राती ९ बजेसम्म रुपन्देहीमा ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यसमध्ये सबैभन्दा बढी बुटवलमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here